बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश

अखिल क्रान्तिकारी कर्णालीको अध्यक्षमा शाही निर्वाचित

सुर्खेत । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्षमा मानसिंह शाही निर्वाचित भएका छन् । सोमबार वीरेन्द्रनगरमा भएको दोस्रो सम्मेलनबाट शाही निर्वाचित भएका हुन् ।   यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा